Pa.Bi.Ma.Bi

पब्लिक बिन्देश्वरी माध्यमिक बिघालय

बि.स. २००१ सालमा सामूहिक प्रयासबाट हाईस्कुलको रुपमा अध्यापन प्रारम्भ भएको श्री पब्लिक बिन्देश्वरी माध्यमिक बिघालय २०२० सालमा मल्टिपर्पस व्यबसायिक शिक्षाको रुपमा सँचालन रहेको र २०२९ सालदेखी व्यबसायिक माध्यमिक बिघालयको रुपमा संचालित यस श्री पब्लिक बिन्देश्वरी उच्च माध्यमिक बिघालयमा बि.स.२०५९ साल भाद्र देखी थप प्राविधिक शिक्षा, ब्ल्ल्भ्ह् कार्यक्रम प्रारम्भ भएको हो ।


प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषदको सहयोगमा जनउपयोगी तथा रोजगारमुखी शिक्षा प्रदान गर्ने उदेश्यले क्ीऋ अनुतीर्ण बिघार्थीहरुलाई २९ महिने भ्भिअतचष्अब िकगद(यखभचकभभच अयगचकभ ९त्क्ीऋ० प्रशिक्षण कार्य हदै आएको छ । यो बिघालय महेन्द्र्र राजमार्ग देखी १० किलोमीटर दक्षिण सप्तरी जिल्लाको सदरमुकाम राजबिराजमा पर्दछ । यो बिघालय ८ बिघा परिसरमा फैलिएको छ ।

प्रिंसिपलबाट सन्देश

Arun Kumar Jha

प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषदको सहयोगमा जनउपयोगी तथा रोजगारमुखी शिक्षा प्रदान गर्ने उदेश्यले क्ीऋ अनुतीर्ण बिघार्थीहरुलाई २९ महिने भ्भिअतचष्अब िकगद(यखभचकभभच अयगचकभ ९त्क्ीऋ० प्रशिक्षण कार्य हदै आएको छ । यो बिघालय महेन्द्र्र राजमार्ग देखी १० किलोमीटर दक्षिण सप्तरी जिल्लाको सदरमुकाम राजबिराजमा पर्दछ । यो बिघालय ८ बिघा परिसरमा फैलिएको छ ।

शिक्षकहरु

1. Arun Kumar Jha - Principal

2. Mohan Mishra - Vice Principal

3. Devanand Lal Karn - Teacher

4. Kishor Kumar Chaudhary

5. Gita Yadav

6. Mina Yadav

7. Laxman Mehata

8. Griraj poudel

9. Salendra Prasad Singh( Computer Teacher)

1. Badri Prasad Das

2. Sankar Prasad Yadav

3. Nita Yadav

4. Mahendra Prasad Yadav

5. Dilip Kumar Jha

6. Amrit Sah

7. Sanu Maye Karki

8. Salendra Kumar Bishokarma

9. Rasho Devi Sah

10. Dalli Kumari Sah

11. Sumintra Das

12. Sunita Thakur

1. Nargish Yadav

2. Rinku Jha

3. Rupa Yadav

1. Babban Kumar Mishara( Accountant)

2. Bachan Thakur

3. Ramnarayan Sutihar

4. Rajendra Prasad Yadav

5. Gundeshwer yadav

6. Sudhama Devi Thakur

Public Bindeswori Madhyamik Vidyalaya

छात्रवृति

चार जाना मध्ये एउटा जेहेन्दार, एउटा दलित, एउटा आदीबासी र उउटा गरीबलाई छात्रबृती दिने ब्यबस्था रहेको छ 

छात्रवृती दिने प्राबधान

प््रात्येक शैक्षिक सत्रका विधार्थीहरु मध्ये ४० जानामा ४ जाना लाई छात्रवृती दिने प्राबधान रहेको छ । चार जाना मध्ये एउटा जेहेन्दार, एउटा दलित, एउटा आदीबासी र उउटा गरीबलाई छात्रबृती दिने ब्यबस्था रहेको छ ।
१ श्री अरुण कमार झा अध्यक्ष
२ श्री राम कुमार चौधरी सदस्य
३ श्री किशोर कुुमार चौधरी सदस्य
४ श्री बबन कुमार मिश्र सदस्य
५ श्री मेघा नन्द यादव सदस्य सचिव
हल विघालय ब्यबस्थापन समिती नरहेकोले बिघालय रेखदेख तथा सुधार समितीको नामाबलीः
क््रm.सं. नम पद
१ श्री अरुण कुमार मmा संयोजक
२ श्री राम अवतार यादब सदस्य
३ श्री हित नारायण लाल दास सदस्य
४ श्री प्रयाग लाल यादब सदस्य
५ श्री हरी नारायण देव सदस्य
६ श्री श्रकिान्त चौधरी सदस्य
७ श्रीमती करुणा मmा म. सदस्य

Pabi School

कार्यगत तालीम

दुई बर्ष तालीम पुरा गरिसकेपछि ५ महिनाको लागी शिक्षालय बाहिर बिभिन्न उघोगहरुमा बढी व्यवहारीक सीप आर्जनको लागी इव्त् को रुपमा पठाईन्छ । कार्यगत तालीमले प्रशिक्षाक्र्षीहरुलाई बढी व्यबाहारीक, आत्मविश्बाशी, पेशामा वा व्यबसायमा निपुण बनाईन्छ ।

Pabi School

अतिरीक्त क्रियाकलाप

समय समयमा आउटडोर खेलहरु जस्तै फुटबल,भलिबल तथा क्रिकेट खेलहरु खेलउने तथा राष्ट्रपति कप मा सहभागी गराउने गरीन्छ । शैक्षिक भ्रमण को लागी बिभीन्न उघोग, कलकारखाना,बिघुत गृहहरुमा लेजाने गरीन्छ 

भविष्यको योजना

कार्यक्रम

डिप्लोमा लेभलका कार्यक्रम संचालन गर्ने ।

सीप 

सीप परीक्षनको लागी पहल गर्ने ।

सहभागीता

गा. बि. स.हरु बाट पिछिडएका छात्र छात्राहरुको अधिकतम सहभागीता गराउने ।

सम्पर्क
   

श्री पब्लिक बिन्देश्वरी माध्यमिक बिघालय

राजबिराज-८, सप्तरी, नेपाल
फोन : ९७७ ३१ ५२००६२ 

© Copyright 2019 Public Bindeswori Madhyamik Vidhyalaya - All Rights Reserved

Developed by Astute Tech